अभिनयबाट अवकाश लिने तयारीमा ब्राड पिट

एजेन्सी । हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने योजना बनाइरहेको बताएका छन् । तर उनले आफूले कहिलेसम्म अवकास लिने भन्ने बारे केही खुलाएका छैनन् । ‘मेरा लागि फिल्म उद्योगमा अन्तिम समय चलिरहेको छ । थाहा छैन त्यसपछि कस्तो अनुभव हुनेछ । म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु । म ती व्यक्तिमध्ये एक हुँ,…

Read More

मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा (भिडियो)

काठमाडाैँ । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ । सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो । भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज…

Read More

रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ । स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा…

Read More

सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

काठमाडाैँ । दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो । प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’…

Read More

फिल्म प्रमोसनमा कलाकारको स्टण्ट

एजेन्सी। फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भरपर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए । अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन् । हालैमात्र यो जोडीले एक…

Read More

‘डन ३’ मा शाहरुख र अमिताभ सँगै देखिने

एजेन्सी । बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् । ‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो…

Read More

फिल्म प्रेमगन्जको टिजर सार्वजनिक (भिडियो)

काठमाडाैँ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरलाई सुरक्षा पन्थको आवाजमा फेरि रिलिज गरिएको हो । दुई महिनाअघि कपिराइट फ्री गरिएको टिजर एक सयभन्दा बढी युट्युब च्यानलबाट एकै साथ रिलिज भएको थियो । त्यो मध्य बुढा सुब्बा युट्युब च्यानलबाट सबैभन्दा बढी तीन लाख भ्युज गएको थियो ।…

Read More

‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडाैँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। एक पोस्टरमा दयाहाङ राई र सौगात मल्ललाई प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ। दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्। दुई…

Read More

‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडाैँ । मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गरेका हुन् । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । ‘दिनरात सपना…

Read More

युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध

एजेन्सी । युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ । तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन…

Read More