
‘प्रेमगीत ३’को हिन्दी डबिङ र इडिटिङको काम सकियो
काठमाडाैँ । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबिङ सकिएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार भारतमा पोस्ट प्रोडक्सनको काम भइरहेको यस फिल्मको हिन्दी डबिङ सकिएको हो । निर्माण पक्षले दिएको जानकारी अनुसार गत शुक्रबारसम्म बहुप्रतिक्षित फिल्मको हिन्दी डबिङ र सम्पादनको काम समेत सकिएको छ । नेपाली लगायत धेरै भाषामा प्रदर्शन हुने तयारी रहेको यो…