
मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग कप ‘कोपा डेल रे’को उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिक क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले २ तथा एन्टोइन ग्रिजम्यान र फ्र्यांकी डि योङले १-१ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको…