अर्जेन्टिनाको जर्सीमा मेसीले देखेको सबैभन्दा ठूलो सपना

एजेन्सी । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उनको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो । कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकी उनले अर्को खेलमा प्रतिस्पर्धा गर्ने सम्भावनामा उनको उमेर बाधक बन्ने प्रष्ट देखिन्छ । कोपा…

Read More

सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पूरा, अझै सकिएन अनुसन्धान

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन मुम्बइको एक अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेका थिए । उनको निधनले सम्पूर्ण बलिउड इन्डस्ट्री नै स्तब्ध भएको थियो । अहिले भारतीय कलाकारहरूले विभिन्न माध्यमबाट सुशान्तको सम्झना गरिरहेका छन् । सुशान्तको निधन भएपछि उनका पिता केके…

Read More

फिल्म क्षेत्रलाई उकास्न सरकारले ठूलो राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता छ : गोविन्द शाही

काठमाडाैँ । विश्वभर कोरोना महामारी चलेको २ वर्ष पुरा हुन लागेको छ । पहिलो चरणमा विश्वमा नै कोरोना भाइरस नियन्त्रण उन्मुख भइरहेको बेला भारत लगायत नेपालका भने कोरोना महामारीको दोश्रो लहर सुरू भयो । कोरोना महामारीको पहिलो लहरभन्दा दोश्रो लहरले नेपाल लगायत भारतमा ठूलो क्षति गर्यो । मानिसहको मृत्यु हुनेको संख्या पनि दोश्रो लहरमा आकासियो ।…

Read More

अन्तरीक्षमा जाँदै विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोस

एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् । आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् । बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको…

Read More

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

काठमाडाैँ । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी ः नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो…

Read More

ब्रिटिस गायिका जोस स्टोनले गाइन् ‘फूलको आँखामा फूलै संसार’ (भिडियो)

काठमाडाैँ । ब्रिटिस गायिका जोस स्टोनले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ गाएकी छिन् । उनले आफ्नो युट्युव च्यानलमा उक्त गीत अपलोड गरेकी छिन् । स्टोनसँगै गीतका गायिका आनी छोइङ डोल्माले पनि उक्त गीत गाएकी छिन् । गीतको भिडियो पनि बनेको छ । भिडियोमा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ । नेपालका आनी…

Read More

पाँच देशमा एकसाथ वृक्षरोपण, अभिनेत्री करिश्मा मानन्धरले गरिन् अभियानको शुभारम्भ

काठमाडाैँ । विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले आज वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गरेकी हुन् । ‘दक्षिण एशियन टिम’ नामक स्वयंमसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले…

Read More

नेपाललाई कोरोना विरूद्धको खोप पठाउँदै अमेरिका

काठमाडौँ । नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा भएको छैन । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई…

Read More

चाइनिज ताइपेईविरुद्ध नेपालको सहज जित

काठमाडाैँ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो…

Read More

आज नेपालले चाइनिज ताइपेसँग भिड्दै

काठमाडाैँ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उहाँको…

Read More