प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित

काठमाडाैँ । नेपाल प्रहरी अपराध अनुसन्धानका प्रहरी उपरीक्षक प्रकाश मल्ल ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका ९०३ जनालाई विभिन्न पदक तथा विभूषणबाट सम्मानित गरेकी थिइन् । सोही ९०३ जनाको सुचिमा उपरीक्षकको ना पनि परेको हो । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीको प्रमुखको रूपमा कार्यरत उनी…

Read More

प्रियंकालाई पुत्री लाभ

काठमाडाैँ । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् ।

Read More

मनाङमा चलचित्र छायाँकनका लागि ठाउँ खोज्दै बलिउड फिल्म “उचाई”को टीम

मनाङ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा…

Read More

विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाडाैँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच…

Read More

विष्णु माझीको अवस्थाबारे बुझ्न माइतीघर पुग्यो प्रहरी

काठमाडाैँ । सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो । सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले…

Read More

शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी

काठमाडाैँ । कोरोना महामारीका कारण प्रदर्शन मिति धकेलिँदै गएको फिल्म ‘लप्पन छप्पन २’ले आगामी शिवरात्रीमा प्रदर्शनको तयारी गरेको छ । अघिल्लो वर्ष पनि शिवरात्रीमै प्रदर्शनको तयारी गरेता पनि कोरोना भाइरसका कारण प्रदर्शन अनिश्चित भएको थियो । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति…

Read More

चैत २५ गते ‘ए मेरो हजुर –४’ रिलिज हुने

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर –४’ आगामी चैत २५ गते रिलिज हुने भएको छ । प्रदर्शनको मुखमै कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनका कारण रिलिज स्थगित भएको फिल्म उक्त मितिमा प्रदर्शन हुने भएको हो । निर्माण पक्षले भाद्र १८ मा प्रदर्शन गर्न निषेधज्ञा लगायत नियमहरूमा कारण प्रदर्शन गर्न नसकिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । अहिले…

Read More

आज गणेश चतुर्थी

काठमाडाैँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको…

Read More

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिनुभएको…

Read More

हरितालिका तीज : पहिले र अहिले

रूपन्देही । ‘तीज आयो छमछमी नाची देउन, आँगनीमा कम्मर भाँची देउन’ तीज नेपाली महिलाको महत्वपूणर् पर्व हो । विशेषगरी हिन्दू महिलाका माझ प्राचीनकालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि निकै रमाइलो चाड हो…

Read More