Tue. Dec 24th, 2024

Month: July 2021

आज साउन १५ अर्थात खीर खाने दिन, यस्तो छ साउनमा खीर खानुको महत्व

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा…

राहत माग्दै कलाकारले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाैँ । कोरोनाका कारण ठूलो क्षति व्यहोरेको चलचित्र उद्योगका कलाकारले सरकारसँग राहत माग गरेका छन्। उनीहरुले राहतको माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन्। अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउन चलचित्र निर्माता…

एनआरएनए जर्मनीको कोषाध्यक्षमा भरत कुमार चलाउनेले दिए उम्मेदवारी

काठमाडाैँ । एनआरएनए जर्मनीको निर्वाचनमा भरत कुमार चलाउनेले पनि उम्मेदवारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै २०२१–२३ सम्मको कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिएका छन् । उनी एनअारएनए…

ओलम्पिकमा गाैरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १००…

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो…

कोरोनाले थलियो चलचित्र क्षेत्र : अरबाैँ लगानी फ्रिज, धमाधम बन्द हुँदै फिल्महल

काठमाडाैँ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन ।…

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडाैँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त…

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई…

टोकियो ओलम्पिक: तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ…

आज गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

काठमाडाैँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले…