Thu. Jan 23rd, 2025

Month: April 2021

फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक

काठमाडाैँ । सुमन पौडेलको निर्देशनमा बनेको फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीको कथावस्तुमा निर्माण भएको फिल्ममा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।…

अमेरिकाले फिर्ता गरेको प्राचीन मुर्ति ललितपुर महानगरपालिकालाई हस्तान्तरण

ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व…

मुकुन्द भट्टको निर्देशनमा फिल्म ‘एक्स ९ लेभल वन’ बन्ने

काठमाडाैँ । मुकुन्द भट्टको निर्देशनमा एक्शन फिल्म ‘‘एक्स ९ लेभल वन’ बन्ने भएको छ । निर्देशक भट्टले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै उक्त फिल्म बन्न लागेको जानकारी दिएका हुन् । पोस्टरमा…

आइपीएलमा साविक विजेता मुम्बइको पहिलो जीत

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो…

फर्केर हेर्दा, २०७७ : नयाँ नक्सा सार्वजनिकदेखि काठमाडाैँमा मेलम्चीको पानीसम्म

काठमाडौँ । आज बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाइसकेको छ । आजबाट नयाँ वर्षको भित्तेपात्रो झुन्ड्याइएको छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि…

१५ वर्षपछपि पुनः बन्ने भयो ‘हामी तीन भाई’

काठमाडाैँ । डेढ दशक अघिको सुपरहिट फिल्म ‘हामी तीन भाई’को नाममा पुनः फिल्म बन्ने भएको छ । नयाँ फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । पहिलेको फिल्ममा भने स्व. शिव रेग्मीको निर्देशन…

भारतका डबिङ आर्टिस्टले गरे ‘प्रेमगीत-३’को तारिफ (भिडियो)

काठमाडाैँ । भारतमा डबिङ हुँदै गरेको बहुप्रतिक्षित फिल्म प्रेमगीत-३ को भिडियो सार्वजनिक भएको छ । डबिङ र इडिटिङको काम सकिएर भिएफएक्सको काममा लागेपछि निर्माण पक्षले उक्त डबिङको झलक दिने खालको भिडियो…

आइपिएल : साविक विजेता मुम्बइ पहिलो खेलमै पराजित

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ ।…

श्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित

काठमाडाैँ । अभिनेत्री तथा निर्माता श्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित भएकी छिन् । शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनेत्री खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेकी छन्…

बेलायती युवराज फिलिको ९९ वर्षको उमेरमा मृत्यु

एजेन्सी । इडेनवर्गका राजकुमार फिलिपको मृत्यु भएको छ । बेलायतको बुकिङ्घम दरबारले महारानी एलिजावेथ द्वितीयका पति फिलिपको मृत्यु भएको घोषणा गरेको बिबिसीमा उल्लेख छ । उनको ९९ वर्षको उमेरमा मृत्यु…