
फ्राइडे रिलिज : हलमा हरर फिल्म ‘कठपुतली’ सार्वजनिक
काठमाडाैँ । नेपाली हरर फिल्म ‘कठपुतली’ हलहरूमा रिलिज भएको छ । भीमसेन लामाको निर्देशनमा तथा निर्माण रहेको फिल्म शुक्रबारबाट देशभरका हलहरूमा रिलिज भएको हो । ‘कठपुतली’ नेपाली फिल्म अन्तर्गत सोलो रिलिज भएको हो l एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोज मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार…