‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । माघ २४ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । नेपाली सिरयलहरूमा देखिने कमेडियन सेलिब्रेटीको कथा ‘सेल्फी किङ’ चलचित्रको मुख्य विषयवस्तु हो । नेपालको कुनै ठाउँको सांस्कृतिक कार्यक्रममा जाँदाको कुरा नै चलचित्रको मुख्य कथा रहेको छ । पर्दामा हँसाइराखे…

Read More

‘दि कर्मा’ को ट्रेलर, भिलेन रोलमा बुद्धि र परमिता

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ । कथा सस्पेन्स राखिएको ट्रेलरमा बुद्धि तामाङ र परमितालाई भिलेनको रुपमा प्रस्तुत…

Read More

‘कामना फिल्म अवार्ड २०७६’: “प्रसाद”लाइ उत्कृष्टको उपाधी

‘कामना फिल्म अवार्ड २०७६’ ललितपुरमा सम्पन्न भएको छ । अवार्डको पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले उत्कृष्ट फिल्म सहित निर्देशक, पटकथा, अभिनेता र अभिनेत्री गरि पाँच विधामा अवार्ड हात परेको छ । बिजेताहरुको पूर्ण सुची : फिल्म : प्रसाद जीवनसाथी फिल्म्स् प्रालि निर्देशक : दिनेश राउत, प्रसाद नव निर्देशक : छेतन गुरुङ, डमरुको डण्डिवियो अभिनेता :…

Read More

लव जोनको गीत ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक

फिल्म लव जोनको गीत ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक भएको छ । गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । गीतमा बिक्रम कार्की र प्रेरणा बोहरा फिचरिङ छन् । फिल्म बिजि बर्मा फिल्मसको ब्यानर, ओम कार्किको निर्माण तथा सावर अधिकारीको सह निर्माणमा निमार्ण भएको हो । शंकर अधिकारी घायलको निर्देशन रहेको…

Read More

‘सेन्टी भाइरस’ को पोस्टर सार्वजनिक

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा ‘धुर्मुस सुन्तली’ फिचर्ड छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ । सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम…

Read More

बरुण धवनको ‘मिस्टर लेले’बाट कियरा आउट, जाह्नवी इन

‘धडक’ फिल्मबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री जाह्नवी कपुरको हातमा कयौं प्रोजेक्ट्स छन् । जान्हवीले फिल्म ‘गुञ्जन सक्सेना’को सुटिङ करिब सकाइसकेकी छन् । ताजा रिपोर्टका अनुसार फिल्म ‘मिस्टर लेले’मा बरुण धवनको साथमा जाह्नवी देखिदैछन् । अहिलेको समय उनले अभिनेता कार्तिक आर्यनको साथमा फिल्म ‘दोस्ताना–२’मा काम गरिरहेकी छन् । यसैबीच जाह्नवीलाई ‘मिस्टर लेले’मा अभिनेता बरुण धवनको…

Read More

‘१२ सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक

फिल्म ‘१२ सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । जोन योञ्जनले निर्देशन गरेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश…

Read More