लप्पन छप्पन २ को गीत ‘झुसे बारुलो’ सार्वजनिक

यहि बैशाख १२ बाट प्रदर्शन हुने फिल्म मुकुन्द भट्टले निर्देशन गर्दै छन् । एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ बाट…

Read More

कोरोनाको डर: ‘निरफूल’को प्रदर्शन मिति पछि सारियो

यतिबेला नेपाली चलचित्र क्षेत्र पनि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ । फिल्मकर्मीहरुले पूर्व निर्धारित समयमा चलचित्र प्रदर्शन गर्न सकिरहेका छैनन् । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा थुप्रै चलचित्रले पछि सरिरहेका छन् केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको थियो…

Read More

कोरोना बाबजुद ‘बागी ३’को बम्पर व्यापार

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहमद खानले निर्देशन गरेको यो एक्सन प्रधान फिल्मले २०२० को ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्दै रेकर्ड बनाएको छ । कोरोना भाइरसको त्रासको बावजूद पनि फिल्मले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ…

Read More

मेराे चरित्रहत्याकाे प्रयास भयाे: अनमाेल केसी

अभिनेता अनमाेल केसीले आँफु कामकाे शिलशिलामा बाहिर भएकाे बेला आफ्नाे चरित्रहत्याकाे प्रयास भएकाे बताएका छन् । फिल्म “धुपाैराे”काे लागि केसीले ५ लाख एडभान्स लिएर काम नगरेकाे आराेप लागेका उनले यस्ताे बताएका हुन् । केही समय पहिले “धुपाैराे” फिल्ममा काम गर्नका लागि अभिनेता केसीले रु ५ लाख लिएकाे तर फिल्ममा काम गर्न नमानेकाे भन्दै मुद्दा दर्ता…

Read More

रेखा र सविन ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक

रेखा थापा र सविन श्रेष्ठ स्टारर सिनेमा ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन प्रधान ट्रेलरले प्रेमकथा बोल्छ । आशिष भेटवालले निर्देशन गरेको सिनेमामा रेखा र सविनसँगै दिल श्रेष्ठको मुख्य भूमिका छ । गत वर्षको ‘मालिका’ पछाडी यो नै रेखा अभिनित सिनेमा रिलिज हुन् लागेको हो । ‘हिरो रिटर्न्स’ निर्माणको लामो समय पश्चात रिलिज…

Read More

दर्शककाे ध्यान खिच्दै ‘प्रेमगीत–३’ को टिजर

वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को सार्वजनिक टिजरले दर्शकहरुको ध्यान खिच्न सफल भइरहेको छ । मंगलबार सार्वजनिक गरिएको यस फिल्मको टिजरले यो समाचार तयार पर्दासम्म करीब ५ लाख भ्यूज पाइसकेको छ, भने करीब ३ हजार दर्शकहरुले कमेन्ट गरिसकेका छन् । फिल्मको पहिलो गीत ‘हात्ती ढुङ्गामा’को अपार सफलतापछि निर्माण पक्षले दोस्रो गीत ‘हर युग होस्, प्रेमको गीतको’ सार्वजनिक…

Read More

“प्रेमगीत ३” को टिजर सार्वजनिक

फिल्म प्रेमगीत ३ काे चलचित्रको टिजर सार्वजनिक गरिएकाे छ । ३ मिनेट ४१ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप र क्रिस्टिनासँगै नायक शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन लगायतका कलाकार रहेका छन् । चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा…

Read More

‘निरफूल’ को ट्रेलर सार्वजनिक

संचारकर्मी फूलमान वल निर्देशित फिल्म ‘निरफूल’ को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्म भूकम्प पश्चात बिछोडिएको एक परिवारको कथामा आधारित छ । फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज, रोशन फ्युबा लगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा…

Read More

प्रेम गीत ३: पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक

प्रतीक्षारत फिल्म प्रेम गीत ३ का कलाकार पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । फिल्ममा मुख्य भूमिकामा देखिएका उनको फिल्ममा नाम भने ‘पुष्प’ रहेको छ । यस अघि धेरै कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ भने टिजर भोलि मंगलबार चार बजे सार्वजनिक गर्ने टिमको तयारी रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन…

Read More

‘सेन्टी भाइरस’ को कमाइ, ९ दिनमा २ करोड

शुक्रबारबाट चलचित्र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्रले शनिबारसम्म ९ दिनमा मुलुक भरका सिनेमा हटलबाट ४ करोड ८ लाखको व्यापार गरेको यसका वितरक गोबिन्द शाहीले आईतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा दाबी गरे । यो चलचित्र मुलुकका ८० भन्दा बढी सिनेमा घरमा अझै चलिरहेको पनि शाहीले बताए । अर्का वितरक मनोज राठीले…

Read More