विनय, संजोग र शिल्पाको प्रेम कथा समेटिएको ‘लभ सूत्र’

वेब सिरिज ‘लभ सूत्र’ निर्माण हुने भएको छ । ५ एपिसोड रहने यस वेब सिरिजमा अभिनेता विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहने छ । पहिलो पटकको लकडाउन खुकुलो भएपछि केही भाग छायाङ्कन भएको यस सिरिजको दोस्रो चरणको लकडाउन सँगै काम रोकिएको छ । ओम प्रकाश अग्रवाल र विनय श्रेष्ठले निर्माण…

Read More