
भदाैदेखि “दानराज”को छायाङ्कन
लकडाउन केहि खुकुलो भएपछि फिल्मकर्मी छटपटाउन थालेका छन् । अहिले भटाभट फिल्म छायाँकनको घोषणा हुन थालेको छ । डि एस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘ दानराज ’ भदौबाट छायाँङ्कनमा जाने भएको छ । समाज भित्रको अपराधिक घटनालाई फिल्मको कथा बस्तु बनाइएकोे छ । फिल्ममा दानराज चौलागाईंको अलवा रेश्मा घिमिरे, सबिन केसी,सागर चौलागाईं ,रबि खड्का ,…