“प्रेमगीत ३” को टिजर सार्वजनिक

फिल्म प्रेमगीत ३ काे चलचित्रको टिजर सार्वजनिक गरिएकाे छ । ३ मिनेट ४१ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप र क्रिस्टिनासँगै नायक शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन लगायतका कलाकार रहेका छन् । चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा…

Read More

‘निरफूल’ को ट्रेलर सार्वजनिक

संचारकर्मी फूलमान वल निर्देशित फिल्म ‘निरफूल’ को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्म भूकम्प पश्चात बिछोडिएको एक परिवारको कथामा आधारित छ । फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज, रोशन फ्युबा लगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा…

Read More

प्रेम गीत ३: पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक

प्रतीक्षारत फिल्म प्रेम गीत ३ का कलाकार पुस्कर कार्कीको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । फिल्ममा मुख्य भूमिकामा देखिएका उनको फिल्ममा नाम भने ‘पुष्प’ रहेको छ । यस अघि धेरै कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ भने टिजर भोलि मंगलबार चार बजे सार्वजनिक गर्ने टिमको तयारी रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन…

Read More

‘सेन्टी भाइरस’ को कमाइ, ९ दिनमा २ करोड

शुक्रबारबाट चलचित्र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्रले शनिबारसम्म ९ दिनमा मुलुक भरका सिनेमा हटलबाट ४ करोड ८ लाखको व्यापार गरेको यसका वितरक गोबिन्द शाहीले आईतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा दाबी गरे । यो चलचित्र मुलुकका ८० भन्दा बढी सिनेमा घरमा अझै चलिरहेको पनि शाहीले बताए । अर्का वितरक मनोज राठीले…

Read More