चलचित्र संघको अध्यक्षमा मधुसुधन, गोविन्द शाही केन्द्रीय सदस्यमा मनोनित
नेपालमा रहेका सिनेमा हल सञ्चालक र सिनेमा वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभा तथा अधिवशेनले मधुसुधन प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बिगत झैं…