फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा

काठमाडौं । फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । यो फिल्ममा अंकित शर्माले डेब्यु गर्दैछन् । डेब्यु गर्न लागेका अंकित निर्देशक अशोक शर्माका छोरा हुन् । फिल्ममा मुख्य भूमिका अकिंत खड्का हुने बताइएको छ । फिल्मको लेखक तथा निर्देशक अशोक शर्मा रहेका छन् । फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना,…

Read More

‘माया बस्छ कि के हो ?’ निर्माण हुने

फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा भएको छ । राजु अधिकारीको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म मार्फत सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दै छन् । असार दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने तथा फिल्मको प्रस्तुतकर्तामा…

Read More

प्रेम दिवसको ट्रेलर सार्वजनिक

यहि जेठ ३१ बाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेम दिवसको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, आयुषमान जोशी र बिशाल खरेलको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो । म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रदीप…

Read More

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण बिक र राजेन्द्र भट्टको आवाज रहेको छ भने शब्द तथा संगीत भट्टको र संगीत संयोजन बिकको रहेको छ । बिनोद न्यौपाने र जुना सुन्दास फिचर्ड भिडियोमा शृंगार बिमला तामांगले गरेकी हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीत छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो…

Read More

बाल गायक आयुष घिमिरेको “आमा” बजारमा

निकै नै मधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । आमा बोलको सो गीत निकै नै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार…

Read More

फ्राइडे रिलिजः हलमा ” जात्रै जात्रा ” र ” बीर बिक्रम २ “

आज शुक्रबारबाट फिल्म जात्रै जात्रा र बीर बिक्रम २ अल नेपाल रिलिज भएको छ । फिल्म वीर विक्रम २ बीर बिक्रम को सिरिज हो भने जात्रै जात्रा फिल्म जात्राको सिक्वेल हो । निर्देशक प्रदिप भट्टराईले सुपरहिट फिल्म ‘जात्राको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्देशन गरेका हुन् जुन बीचमा उनले फिल्म ‘शत्रुगते’ निर्देशन गरिसकेका छन् । जात्रा…

Read More

‘आँशु झर्यो’ सार्वजनिक

गायक दिपक लिम्बुको आवाजमा गीत ‘आँशु झर्यो’ सार्वजनिक भएको छ । दामोदर गौत्तमको शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

Read More

कोपा अमेरीका खेल्ने अर्जेन्टिनाको नामावलीमा मेसी सहित ३० नाम

जेठ, काडमाडाैँ – दक्षिण अफ्रिकी देश अर्जेन्टिनाले कोपा अमेरीका २०१९ को लागि पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । पहिलो चरणका लागि हिजो अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसी सहित ३० जनाको नामावली सार्वजनिक गरेको हो । यसपालिको कोपा अमेरीकाका लागि म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका गोलकिपर सर्जियो रमेरो भने छनाैट सूचिमा परेका छैनन् ।…

Read More

“ज्यान सुकेर लौरी भैगो” सार्वजनिक

मेलिना राई र टंक तिमिल्सिनाको आवाजमा गीत ज्यान सुकेर लौरी भैगो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिष्टको शब्द, गायक तिमिल्सिनाको संगीत र केशव बडूको संगीत संयोजन रहेको छ । गायक तिमिल्सिना निर्देशित भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । मिलन बिश्वकर्मा सम्पादित भिडियोमा दिपक ढकाल, उर्मिला गुरुङ तथा बालकलाकार राजेश तिमिल्सिना र प्रविना…

Read More

अमित बरालको स्वरमा ‘यता मेरो रगतले’ सार्बजनिक

अमित बरालको स्वरमा गीत ‘यता मेरो रगतले’ सार्बजनिक भएको छ । गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका छन् । भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेको हुन्…

Read More