
“लभ स्टेशन”को हङकङ प्रदर्शनका लागि प्रदिप र जसिता सहित फिल्म युनिट हङकङमा
काठमाडाैँ – गत वर्ष रिलिज भएका फिल्महरू मध्येमा सबैभन्दा धेरै चर्चा कमाउन सफल फिल्म “लभ स्टेशन”को “हङकङ शो” को तयारी तीव्र भएको छ । हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् भोलि प्रदर्शन हुने फिल्मको तयारी तीव्र भएको हो । तयारी र दर्शकसँग फिल्मी फलहरू बाड्नका लागि सुपरहिट जोडी प्रदिप र जसिता…