
कानुन भन्दामाथि टेकेर गोविन्द शाहीको चरित्र हत्याको प्रयास
चलचित्र वितरक गोविन्द शाहीको पैसा र शक्तिको प्रयोग गर्दै चरित्र हत्या गर्ने प्रयास भएको छ । चलचित्र लिलि बिलीको आर्थिक कारोबारको टुंगो लाग्न समस्या हुँदा उनलाई मात्र एक तर्फी दबाब आएको हो । चलचित्र लिलि बिलिको आर्थिक हिसाब किताबको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ र गोविन्द शाहीलाई अदालतले स्टे अर्डर समेत दिइसकेको…