जापानमा ‘मारुनी’ प्रदर्शन, अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने

नेपालमा सफल फिल्म ‘मारुनी’ जापानमा प्रदर्शन गरिएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा फिल्म प्रदर्शन गरिएको छ । जापान प्रदर्शनीका लागि नायक पुष्प खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन् । फिल्म हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन् । फिल्मलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका…

Read More

‘१२ सत्ताईस’ माघ ३ का लागि सर्यो

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस् प्रा.ली.ले जनाएको छ । ‘१२ सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक काम समेत बाँकि…

Read More