रमेश श्रेष्ठको ‘सुपरग्लु’ को सार्बजनिक

गायक रमेश श्रेष्ठ मेलोडीको नया गित ‘सुपरग्लु’ को सार्बजनिक भएको छ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप हानेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा नायिका निता ढुंगाना नबिन…

Read More

‘काउसो’को अफिसियल ट्रेलर रिलीज

नेपाली फिल्म ‘काउसो’को अफिसियल ट्रेलर रिलीज भएको छ । सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी छ । जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगाएतको अभिनय छ । कथा तथा निर्देशन मदन घिमिरे, पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ भने संगीत बिकास चौधरी, द्वन्द्व शंकर महर्जन, नृत्य बिक्रम…

Read More

अनुष्का श्रेष्ठले लगाइन् “मिस नेपाल २०१९” को ताज

मिस नेपाल २०१९को नतिजा सार्वजनिक भएको छ । यस पटकको मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ भएकी छन् । २५ प्रतिष्पर्धीलाइ पछी पार्दै उनले यस बर्षको मिस नेपाल उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मिरा कक्षपति र मिस नेपाल सुपरनेसनल रोज लामा बनेकी छन्…

Read More

सुहाना २१औँ वर्षमा

पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै सफल र चर्चित नायिका सुहाना झरनापुत्री थापा २१ बर्षकी भएकी छिन् । उनले बुधवार सञ्चारकर्मी र फ्यानसँग जन्मदिन मनाउँदैछिन् । उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । उनले यस पटकको जन्मदिनलाई बिशेष मानेकी छन् । उनले यसअघि प्राय: एक्लै…

Read More

यस्तो छ “साधना म्युजिक अवार्ड”को मनोनयन

साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । ३८ विधामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाहले बताईन् । सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा…

Read More

बन्ने भयो “होस्टेल ब्याक अगेन”

नेपाली चलचित्र जगतको सफल फिल्म मध्ये गनिने फिल्म “होस्टेल”को तेश्रो सिक्वेल बन्ने भएको छ । “होस्टल”को दोश्रो सिक्वेल “होस्टेल रिटर्न” रहेकोमा अब अाउने तेश्रो सिक्वेल भने ‘होस्टेल वन्स अगेन’ हुने भएको छ । अब निर्माण हुने होस्टेल वन्स अगेन भने काफिया फिल्मस् र दुर्गीस फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । यो फिल्मको छायांकन ८० प्रतिशत…

Read More

प्रेमगीत–३ का लागि हिरोइनको खोजी

दर्शकले निकै विश्वास गरेको सिरिज हो- ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा राम्रै पैसा छाप्यो । ‘प्रेमगीत’ को दुई पार्टले अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको थियो । अब यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको…

Read More

विष्णु माझी र बिबि गुरूङको स्वरमा ‘फूल जस्तै’ सार्वजनिक

काठमाडाैँ – गायक बिबि गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । गीतमा बिबि गुरुङ (बलबहादुर) र बिष्णु माझीको स्वर रहेको छ । जसमा कोरस स्वर प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाब’ कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र…

Read More

अब “लभ स्टेशन” हङकङमा प्रदर्शन हुने

२३ बैशाख , काठमाडाैँ – गत वर्ष रिलिज भएका फिल्महरू मध्येमा सबैभन्दा धेरै चर्चा कमाउन सफल फिल्म “लभ स्टेशन”को हङकङ शो हुने भएको छ । हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् अबको ४० दिन पछि प्रदर्शन हुने भएको हो । हङकङमा यो फिल्म सागर अाले मगर र सूर्य राइको अायोजनामा प्रदर्शन…

Read More

स्वरुपराजको ‘बहुत देर’ सार्वजनिक

गायक स्वरुपराज आचार्यको हिन्दी गजल ‘बहुत देर’ सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा संगीतकार डी ।आर ।अटुको संगीत गजल मा रहेको छ । । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन,अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । गजलमा सम्पदा बानिँया, सौरभ अधिकारी र…

Read More