प्रियंका आयुष्मानको अभिनय रहेको ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज

फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज भएको छ । सुरज तामाङ र आरएर सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेको शब्द रहेको छ । भने करण राज कार्कीले संगीत भरका छन् । ‘प्रेम दिवस’ फिल्मलाई योगश घिमिरेले निर्देशण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी…

Read More

असहायहरुका लागि घर बनाउने अभियानमा अन्जु पन्त

१७ जेठ, काठमाडाैँ – विभिन्न समारोहमा अन्जु पन्तले आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई पाठ्यसामग्री वितरण गर्दै आएकी छिन् । पाठ्यसामग्रीको अतिरिक्त जाडो याममा लगाउने लत्ता कपडा समेत वितरण गर्दै आएकी पन्त अब भने असहायहरुका लागि घर बनाउने अभियानमा जुटेकी छन् । स्थानियको आग्रह मान्दै पर्साको सुगौलीका करिव ३५ घर धुरीको नाजुक अवस्था देखेपछि उनले उक्त वस्ती…

Read More

जापानका ३ ठूला शहरमा “लभ स्टेशन” प्रदर्शन हुने

सुपरहिट जोडि प्रदिप खड्का  र जसिता गुरूङको फिल्म “लभ स्टेशन” जापानका ३ ठूला शहरहरूमा प्रदर्शन हुने भएको छ । यस अघि जापानको टोकियोमा प्रदर्शन निश्चित भएको फिल्मले जापानका अन्य २ शहरमा पनि प्रदर्शन हुने भएको हो  । संयुक्त एकता अपाङ्ग अावाज केन्द्र सहयोगार्थ यो फिल्म जापानको राजधानी टोकियोमा नमस्ते टोकियो टिभिको प्रस्तुतिमा जुन २३ मा…

Read More

अस्ट्रेलियामा ‘जात्रै जात्र’ टिम

फिल्म ‘जात्रै जात्रा’ अस्ट्रेलियामा समेत प्रदर्शन भइरहेको छ । सोहि क्रममा फिल्मको टिम अस्ट्रेलिया प्रमोसनको लागि जाने क्रममा रहेको छ । कलाकार विपिन कार्की अष्ट्रेलिया पुगिसकेका छन् भने वर्षा राउत, प्रदीप भट्टराई, रविन्द्र सिंह बानिया पनि आजै अष्ट्रेलिया उड्दैछन् । फिल्मले अस्ट्रेलियामा समेत राम्रो ब्यापार गरिरहेको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका…

Read More

‘झट्का’ को पहिलो गीत सार्वजनिक

फिल्म ‘झट्का’ को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएको छ । गीतमा मनिष रेश र सहिमा श्रेष्ठले आवाज, दिनेश सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियोमा सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ फिचर्ड छन् । रमेश बिसुङ्खेको लेखन तथा निर्देशन रहेको फिल्म जेष्ठ…

Read More

अजय देवगणलाई पितृशोक

भारतीय अभिनेता अजय देवगनका पिताको २७ मेमा निधन भएको छ । अजयको पिता विरु देवगनको निधन भएको छ । विरू बलिउडका प्रसिद्द एक्शन निर्देशक समेत हुन् । स्वासप्रस्वासमा समस्या आए पछी उनलाई मुम्बईको सुर्य अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई कार्डिएक अरेस्ट भएर उनको मृत्यु भएको भनिएको छ । पन्जाबको अमृतसहरमा जन्मिएका विरूको निधन…

Read More

आक्रामक ‘पिएम नरेन्द्र मोदी’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनमै फिल्मले आक्रामक ब्यापार गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमै २.८८ करोडको कमाइ गरेको छ । यस संगै फिल्म व्यापारिक रुपमा सफल बन्ने पाका पक्की भएको छ । फिल्मको ओमंग कुमारले निर्देशन गरेका हुन्…

Read More

‘न यता न उता’को टाइटल ट्रयाक सार्वजनिक

फिल्म ‘न यता न उता’ ले प्रदर्शन मितितय भएको छ । फिल्म आउँदो श्रावन १७ गते बाट प्रदर्शनमा आउने छ । प्रदर्शन मिति घोषणासँगै यसको टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सुरज विक्रम थापा ‘बुलेट फ्लो’ ले कम्पोज गरेको गीतमा सुरजसँगै प्रिति कौरको स्वर रहेको छ । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर…

Read More

“प्रेमगीत ३” का लागि २५ उत्कृष्ट युवायुवति छानिए

प्रेमगीतको तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ‘प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ‘गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । ‘प्रेम’ को भूमिका भने तेस्रो पटक पनि अभिनेता प्रदीपले नै निभाउँदैछन् । केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रदीपको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो । १८ वर्ष भन्दामाथि…

Read More

“लभ स्टेशन”ले ५१ दिन मनायो, विदेश प्रदर्शनको तयारी धुमधाम

सुपरहिट जोडि प्रदिप खड्का र जसिता गुरूङको फिल्म “लभ स्टेशन” सफलतापूर्वक ५१ दिनमा प्रवेश गरेको छ । गत चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको फिल्मले अाज शुक्रबार पनि फिल्म हलमा शो फाउँदै ५१ दिन मनाएको हो । गत चैत्र २२ गतेबाट प्रदर्शनमा अाएको यस फिल्मले नेपालका देश तथा विदेशमा रहने दर्शकको ध्यान तान्न सफल भएको…

Read More
Back To Top