
‘तिमी हुन्छौ जहाँ जहाँ’काे घरेलु बक्सअफिसमा राम्रो सुरुवात
काठमाडाैं । गत शुक्रबाट प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ’ले घरेलु बक्सअफिसमा राम्रो सुरुवात गरेको निर्माण पक्षले बताएको छ । शुक्रवार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए । शनिवार चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ र नायिका तमन्न केसी काठमाडौँमा विभिन्न हलमा दर्शकको प्रतिक्रिया…