
भिडियोबाट अरुणिमा लम्सालको कमब्याक
काठमाडाैं । कलाकार बिमलेश अधिकारीको डेब्यु निर्देशनमा ‘यो मन जलेको छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमल रसाइलीको संगीत र स्वर रहेको छ भने डायमण्ड थापाको संगीत रहेको छ । संगीत संयोजन चांद सिंहको रहेको छ । भिडियोमा अरुणीमा लम्साल र डायमण्ड थापाले अभिनय गरेका छन् । मोनी राईले खिचेको भिडियोको सम्पादन टेकेन्द्र…