दुर्गेश र अञ्जली अभिनित तिज गित झिम्काईदेउ मायाले परेली सार्वजानिक

मोडल दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित विल्कुलै नयाँ तिज भाका झिम्काईदेउ मायाले परेली सार्वजानिक गरिएको छ । लाउदै छरे मेलाको अपार सफलतापछि आरसी सापकोटा र देवी घर्तिको स्वरमा सुसज्जित तिज गित झिम्काईदेउ मायाले परेली को लय शब्द शिव हमालले तयार पारेका हुन । तिजको मर्म लाई बचाउदै गायक सापकोटा ले यो गितलाई पुर्णत मौलिक…

Read More

यस्ती छिन् रेस्लर अन्डर टेकरी पत्नी

काठमाडाैं । डब्ल्यूडब्ल्यूईका खेलाडी अन्डर टेकरकी पत्नीको नाम मिशेल म्याकुल हो । उनीहरू सन् २०१० मा बैवाहिक जीवनमा बाधिएका थिए । अन्डर टेकरकी पत्नी पनि पूर्व रेस्लर नै हुन् । तर , अहिले उनी रिङबाट पूर्ण रूपमा टाढा छिन् । अन्डर टेकर र मिशेलको एक छोरा पनि रहेका छन् । उनको सन् २०११ अगस्टमा जन्म…

Read More

मानव तस्करी गरेको भन्दै हिम्मतवाली अभिनेता विरूद्ध रेट नोटिस जारी

काठमाडौं । क्यानडा बसेर कलाकारिताका नाममा मानव तस्करी गर्ने सुर्दशन गौतमलाई नेपाल ल्याउने ईन्टरपोल नेपाल शाखाले रेड नोटिस जारी गर्दैछ । गुन्सी १ रामेछापमा जन्मिएका गौतमले क्यानडा बसेर मानव तस्करी र ठगी गरेको मुद्धामा प्रहरीले रेड नोटिस जारी गर्न तयारी गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले बताउनु भयो । ईन्टरपोलले रेड नोटिस जारी गरेपछि गौतमलाई…

Read More

रामकहानीको ट्रेलर सार्वजनिक

निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने हरेक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहने गर्छ । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका उनको नयाँ फिल्म ‘रामकहानी’ भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘तिम्रो लागि म छु…’ बोलको गीत रिलिज भएसँगै चर्चामा रहेको यो फिल्मको बिहीवार अफिसियल ट्रेलर सार्वजनिक भएको छ…

Read More

‘मिस एण्ड मिस्टर डेफ इन्टरनेसनल २०१८’ मा नेपाललार्इ २ उपाधि

काठमाडाैं । ताइवानमा हालै सम्पन्न ‘मिस एण्ड मिस्टर डेफ इन्टरनेसनल २०१८’ मा नेपालले दुईवटा उपाधि प्राप्त गरेको छ। प्रतियोगितामा पुरुषतर्फ सनोज महर्जन र जनकराज भट्ट एवं महिलातर्फ सिनाम श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए। सनोजले ‘मिस्टर डेफ एसिया २०१८’ र जनकले ‘मिटर डेफ क्रिएटिभ मोडेल २०१८’ को उपाधि चुमेका हुन्। मिस नेपाल आयोजक संस्था दि हिडेन…

Read More

नविन के भट्टराईले सार्वजनिक गरे नयाँ गीतको भिडियो

काठमाडाैं । पप गायक नविन के भट्टराईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘अनिदो भए’ बोलको गीतको भिडियो सार्वजनिक भएका हो । गीतमा स्वर र संगीत स्वयम् भट्टराईको छ । गीतको रचना भने नविना भट्टराईले गरेकी हुन् । भिडियोमा दिपाान्स भण्डारी र रोजा खड्गीले अभिनय गरेका छन् । गायक भट्टराईका साँझपख एकान्तमा.., डर लाग्छ..,…

Read More

‘सडक’को रिमेकमा रणबीर र आलिया

काठमाडाैं ।  १९९१ मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सडक’को रिमेक बन्ने भएको छ । सडकका निर्देशन महेश भट्टले यसको रिमेक बनाउने घोषणा गरेका हुन् । ट्रेड एनालिस्ट तरुण आदर्शले आफ्नो अफिसियल एकाउन्टमा सडकको प्रदर्शन मिति समेत पोस्ट गरेका छन् । उनको पोस्ट अनुसार चलचित्र २०१९ को नोबेम्बर २ मा रिलिज हुने छ । चलचित्र निर्माण…

Read More

तीन वर्ष पछि अक्षय र करिनालार्इ एक साथ देखिने

काठमाडौं । वीरे दी वेडिंगको सफलतापछि करीना कपूर खानलाई एक अर्को फिल्म हात लागेको छ।करीना र अक्षय एक साथ करण जौहरको प्रोडक्शनमा रहने फिल्म ‘गुड न्युज’मा देखिने भएका छन् ।फिल्मका निर्देशक राज मेहता हुनेछन्। फिल्मको कथा सेरोगेसी अर्थात कोख भाडामा लिने विषय सँग सम्वन्धीत रहने बताइएको छ। यस फिल्मको कथाबस्तु अक्षय कुमारलाई पनि निकै मन…

Read More

’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुदैँ , शनिबारबाट अडिसन सुरु

काठमाडाैं । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ नामक मोडलिङ व्याकरणमा…

Read More

८ वर्ष पछि अभिषेक र एेश्वर्या एउटै फिल्ममा काम गर्दै

मणिरत्नमको फिल्म ‘रावण’ पछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले सँगै काम गरेका थिएनन् । अब ऐश र अभिषेक ८ वर्षपछि सिल्भर स्क्रिनमा एकसाथ देखिने कन्फर्म भएको छ । अनुराग कश्यपको फिल्म ‘गुलाब-जामुन’ को स्क्रिप्ट डेढ वर्ष अगाडि नै ऐश र जूनियर बच्चनलाई मन परेको थियो । त्यसबेला दुवैले यो फिल्म गर्न अस्वीकार गरेका…

Read More