
चलचित्र लिलीबिलीको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा
चलचित्र लिलीबिलीको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ । सार्वजनिक भएको दोस्रो दिनमा उक्त चलचित्रको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको हो । साथै ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रियासमेत प्राप्त गरेको छ । ट्रेलर मंगलबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रम गरी युट्युबमार्फत् सो चलचित्रकको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि साेही चलचित्रकाे गीतसमेत ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल…