नेपाली चलचित्र निर्माता संघको उपाध्यक्ष पदमा गोबिन्द शाही निर्बिरोध चयन

मनोरंजनसंसार डटकम बिगत १ दशक देखि नेपाली चलचित्र क्षत्रमा निरन्तर रुपमा आफ्नो योगदान दिदै आउनु भएका अभिनेता , निर्माता तथा बजार वितरक गोबिन्द शाहीज्यु नेपाल चलचित्र निर्माता संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएकोमा मनोरंजन संसार डटकम मिडिया प्रा.लि परिवारको तर्फबाट हार्दिक मङ्गलम शुभकामनाको साथमा बधाई ज्ञापन गर्दछौ |

Read More

कस्तो भयो त युकेमा मिलन चाम्सको “हेप्पी डेज” जान्नुहोस , तस्बिर आफै बोल्छ

मनोरंजनसंसार डटकम निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्देशित तेस्रो चलचित्र “हेप्पी डेज” ले युकेमा आफ्नो फुल प्याकप गरेको छ | ४५ दिनको अबधिमा चलचित्रले आफ्नो सम्पूर्ण छायांकन सकेको हो | चलचित्रले युके , इंग्ल्यान्ड , स्कटल्याण्ड र वयल्समा आफ्नो छायांकन गरेको छ | चलचित्रको छायांकन सकिए लगतै चलचित्र युनिट नेपाल फिर्ता समेत भईसकेको छ |…

Read More