
नेपाली मौलिक कथा बोकेर सार्वजनिक भएको “शब्द” को ट्रेलर
मनोरंजनसंसार डटकम पुस २९ गतेको प्रदर्शन मिति तय गर्दै केहि समय अगाडी मात्रै पहिलो गीत अनि टिजर सार्वजनिक गरेको चलचित्र “शब्द” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | सार्वजनिक ट्रेलरको अनुसार चलचित्र “शब्द” नेपाली बिशुद्ध चलचित्रको सुचिमा परेको देखिन्छ | ट्रेलरमा नेपालको रमणीय ठाउँको सुन्दर दृश्यको साथमा नेपाली भाषा संस्कृतिलाई पनि जोडिएको देख्न सकिन्छ |…