‘शिक्षाको खोज’ले समाजसेवा गर्दै

नेपालमा शिक्षा विकास अझै पनि सर्वसाधारणको पहुँचमा नपुगेको यथार्थतालाई प्रस्तुत गरेको ७५ मिनेट लामो वृत्तचित्र ‘शिक्षाको खोज’ले समाजसेवा थालेको छ । वृत्तचित्रको हालै मात्र नेपालका विभिन्न ठाउँहरुमा गरिएको प्रदर्शनपछि संकलित रकम काठमाडौंको सिभिल हस्पिटलमा क्यान्सरसँग संघर्ष गरिरहेका १५ वर्षीय बालक मुकेश याख्वाको उपचारमा सहयोग गरिएको छ । उक्त वृत्तचित्र निर्देशन जीवन भट्टराईले गरेका हुन् ।…

Read More

मेरो शरीर मेरो फैसला : दीपिका पादुकोण (भिडियो सहित)

दीपिका पादुकोणको पछिल्लो भिडियो माई च्वाइस चर्चा सेलाएको छैन। सोसल मिडियामा भिडियोबारे टिकाटिप्पणी भइरहेका छन्। सोसल मिडियामा अर्को त्यस्तै भिडियोले चर्चा पाएको छ। जसलाई माई च्वाइसको मेल भर्सन भनिएको छ। यो भिडियो फेसन पत्रिका बोगले बनाएको हो। विवाह, प्रेम, यौन लगायतका व्यक्तिगत कुरामा आफ्नो अधिकार हुने सन्देश बोकेको सो भिडियोलाई कतिपयले दीपिकाले भिडियोमार्फत् महिला सशक्तिकरण…

Read More
Back To Top