चीनको टप १० मा बलिउडको ‘धुम-३’
बलिउडको सुपरहिट फिल्म ‘धुम-३’चीनको र्शीष १० फिल्ममा समावेश भएको छ । फिल्म ‘धुम-३’ चीनको ४०० शहरमा २,००० स्क्रीनमा चलचित्र चलेको थियो । यश राज फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘धुम-३’ले पूर्व तुर्कीको बक्स अफिसमा समेत धुम मच्चाइसकेका छ । अहिले सम्म कुनै पनि बलिउड फिल्म चीनको र्शीष १० मा सामेल हुन सकेको थिएन तर चलचित्र ‘धुम-३’ ले पहिलो…