Wed. Feb 26th, 2025

Category: समाचार

फ्राइडे रिलिजमा : हलमा ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शन

काठमाडौं । नयाँ वर्षको अवसर पारेर आज (वैशाख १ गते) तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ नयाँ वर्षको अवसर पारेर एकसाथ रिलिज भएका हुन् ।…

गोविन्द शाहीले पाए वर्षकै उत्कृष्ट वितरकको अवार्ड

काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाहीले उत्कृष्ट वर्ष वितरकको अवार्ड पाएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले गरेको वर्ष समीक्षा अन्तर्गत १७औँ ब्लकबस्टर नेपाली फिल्म अवार्ड-२०७९मा शाहीले उत्कृष्ट…

२०७९ सालमा ‘कबड्डी ४’ले कमायो सबैभन्दा धेरै

काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५…

फिल्म ‘प्रसाद २’ प्रदर्शनका लागि बाटो खुल्ला

काठमाडाैँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय…

मलाई नेपाली गीत गाउने रहर छ : इन्डियन आइडल अमित पल

काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडि…

फ्राइडे रिलिज : आजबाट हलमा सुरक्षा पन्तको ‘बहाव’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो । सुरक्षा पन्त र कमलमणि नेपाल…

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

काठमाडाैँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न…

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडाैँ । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र…

नयाँ वर्षमा चार चलचित्र

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘बुलाकी’, ‘जारी’…

फ्राइडे रिलिज : आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

काठमाडाैँ । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह भण्डारीको लेखन…