हलिउडमा ‘गोर्खा वारियर’ को प्रिमियर हुने
काठमाडाैँ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा…