Tue. Feb 25th, 2025

Category: समाचार

‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारको उल्लासपूर्ण सहभागिता

काठमाडाैँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम…

पहिलो पटक म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत…

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

काठमाडाैँ । चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उदेश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको…

चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने

काठमाडाैँ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता…

‘नीरफूल’को सकारात्मक सुरूवात, पहिलो दिन नै देखायो राम्रो व्यापार गर्ने संकेत

काठमाडाैँ । शुक्रबार अर्थात् आजबाट देशभर प्रदर्शन भएको चलचित्र ‘नीरफूल’ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ । उत्कृष्ट कथावस्तु भएको भनेर प्रिमियर कै दिन प्रशंसा बटुलेको फिल्मले पहिलो दिन राम्रो सुरूवात…

‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’को प्रदर्शन सुरू

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् । फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’…

चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको…

प्रिमियरमा रूचाइयो ‘नीरफूल’, धेरै दर्शकको मन जित्नसक्ने उपस्थित व्यक्तिहरूको विश्वास

काठमाडाैँ । प्रतिक्षित चलचित्र नीरफूलको काठमाडौंमा प्रिमियर शो भएको छ। कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा तामाङ समुदायको भेषभुषामा…

नेपाली फिल्म : हास्य विधालाई दर्शकले रुचाए

काठमाडाैं । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै…

क्यानडामा गुञ्जिँदै प्रकाश सपुत

काठमाडाैँ । गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ…