Mon. Feb 24th, 2025

Category: समाचार

उपहारको ‘वाह वाह वाह’मा गीत रिलिज

काठमाडौं / अभिनेत्री रेखा थापाको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाको ‘वाह वाह वाह’ बोलको गीत आज काठमाडौं एक कार्यक्रमकाबिच रिलिज गरिएको हो । डान्सिङ नम्बर रहेको…

हरिवंश र विपिनको ‘महाजात्रा’को विजयश्वरी मन्दिरमा शुभमुहूर्त

काठमाडौं / निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले…

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल मल्लले जिते

 काठमाडौं / आईसीसी टी-२० विश्वकप एसिया अर्न्तगत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार ३४ बलमा ६५ बनाएका अलराउण्डर कुशल मल्लले जितेका छन् । अभिनेत्री…

विनिता थापा मगरको ‘जम्प’ मंसिर २९ मा रिलिज घोषणा

काठमाडौं / ‘हल्कारा’ फेम्ड अभिनेत्री विनिता थापा मगरको मुख्य भूमिका रहेको सिनेमा ‘जम्प’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको सिनेमाको एक पोस्टर…

युट्युबमा रिलिज भयो ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’

काठमाडौं / रामबाबु गुरुङ निर्देशित ब्लकबस्टर सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ युट्युबमा रिलिज गरिएको छ । मंगलबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट पुरा सिनेमा रिलिज गरिएको हो । नेपालमा…

माघ २६ गतेबाट दयाहाङ र दीयाको ‘दयारानी’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । सिनेमाको…

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल भुर्तेलले जिते

 काठमाडौं / आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा मंगलबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार जितेका छन् ।…

‘पशुपति प्रसाद २ : भष्मे डन’ अमेरिकाको १० बढि राज्यमा रिलिज

काठमाडौं / बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सिनेमा अमेरिकाको १० बढि राज्यमा प्रदर्शनमा आएको प्याट्रिक…

‘अन्जिला’को छायांकन इलामको आइतबारेबाट सुरु

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित सिनेमा ‘अन्जिला’को छायांकन सुरु भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्ण हुने सिनेमाको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे…

‘दिमाग खराब’ले क्यानलाई नाफाको ५ प्रतिशत दिने

काठमाडौं / अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि-२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न…