कथा काठमाडौँको नयाँ गीत सार्वजनिक , यस्तो छ गीत

काठमाडाैं । चलचित्र कथा काठमाडौँको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि पहिलो गीतस्वरुप ‘रातको कुरा’ रिलिज भएको थियो । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको हट सिनको कारण विवाद र चर्चामा रहेको उक्त गीत पछि यतिबेला निर्माण पक्षले नयाँ गीत रिलिज गरेको हो । ‘जुन अनि तारा’ बोलको उक्त सार्वजनिक गीतले चलचित्रमा…

Read More

थार्इल्याण्ड र भारतको फिल्मसँग मिल्ने ‘रामकहानी’ , जान्नुस कुन फिल्मसँग मिल्छ

काठमाडाैं । फिल्म राम कहानी को ट्रेलर थाई फिल्म ‘पी मक’ बाट प्रभावित भएकै हो त ? दुवै फिल्मको ट्रेलर हेर्दा उस्तै लाग्छन । राम कहानी ट्रेलरमा देखाइए जस्तो उक्त थाई फिल्ममा पनि हिरोइनलाई भुत अवतारमा देखाइएको छ । उक्त फिल्म ‘पी मक’ २०१३ अगस्ट २८ गते प्रदर्शनमा आएको थियो । दुबै फिल्मको ट्रेलर हेर्दा…

Read More

तीजगीत : ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीतिको भिडियो बजारमा आएको छ । चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहनुभएकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गर्नुभयो । विमोचनपछि उहाँले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर…

Read More

कायराको तेश्रो गीत सार्वजनिक

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बक्सअफिसमा सुखद कलेक्सन गरिरहेको फिल्मको ‘रंग छ कहाँ ?…’ बोलको गीतमा केतन क्षेत्रीको स्वर छ । अभिनेता आर्यन आफैंले लेखेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित प्रस्तुत छन् । गीतले पनि…

Read More

प्रदीपको रोजीकाे गीत रिलिज

काठमाडाैं । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को अफिसियल गीत सार्वजनिक भएको छ । ‘फूल हैन…’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रदीपका फेभरेट संगीतकार एलिस कार्कीले संगीत भरेका छन् । गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । यसमा दुवैको…

Read More

निता गुरुङ’मैत’ स्वामी राजाले लिएर आईन(भिडियो)

लोकप्रिय लोक गायिका निता गुरुङ(मैता)को स्वामी जीले घरमै नेट जोडिदिए मै पनि भाईरल बन्ने थिएँ रमाईलो तीज गीतसंगै म्युजिक भिडियो सार्वजानिक भएको छ। चर्चित मोडल आरुषी मगरको कम्मर मर्काइमा बनेको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। निता गुरुङको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने…

Read More

दुर्गेश र अञ्जली अभिनित तिज गित झिम्काईदेउ मायाले परेली सार्वजानिक

मोडल दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित विल्कुलै नयाँ तिज भाका झिम्काईदेउ मायाले परेली सार्वजानिक गरिएको छ । लाउदै छरे मेलाको अपार सफलतापछि आरसी सापकोटा र देवी घर्तिको स्वरमा सुसज्जित तिज गित झिम्काईदेउ मायाले परेली को लय शब्द शिव हमालले तयार पारेका हुन । तिजको मर्म लाई बचाउदै गायक सापकोटा ले यो गितलाई पुर्णत मौलिक…

Read More

नविन के भट्टराईले सार्वजनिक गरे नयाँ गीतको भिडियो

काठमाडाैं । पप गायक नविन के भट्टराईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘अनिदो भए’ बोलको गीतको भिडियो सार्वजनिक भएका हो । गीतमा स्वर र संगीत स्वयम् भट्टराईको छ । गीतको रचना भने नविना भट्टराईले गरेकी हुन् । भिडियोमा दिपाान्स भण्डारी र रोजा खड्गीले अभिनय गरेका छन् । गायक भट्टराईका साँझपख एकान्तमा.., डर लाग्छ..,…

Read More

’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुदैँ , शनिबारबाट अडिसन सुरु

काठमाडाैं । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ नामक मोडलिङ व्याकरणमा…

Read More

‘झमक बहादुर’ले सार्वजनिक गर्याे ‘मृग नयनी तिम्रो आँखामा’बोलको गीत

चलचित्र ‘झमक बहादुर’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘मृग नयनी तिम्रो आँखामा’बोलको गीत सार्वजनिक भएको हो । चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापाको अभिनय रहेको गीतमा गायिका मेलिना राई र ओम सुनारको स्वर रहेको छ । सार्वजनिक गीतमा तीर्थ दामलीको शब्द रहेको छ ।…

Read More