पल र अाँचलको “कर्कलोको पात” सार्वजनिक( भिडियो)

काठमाडाैं । जोडी पल शाह र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र राज खाम्बुको स्वरमा रहेको ‘कर्कलो पात’बोलको सार्वजनिक गीतमा रत्न शम्शेर थापाको शब्द रहेको छ । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् ।भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने गीतको सङ्गीत संयोजन राजन इशानको रहेको…

Read More

हरिवंशको स्वरमा “कथा काठमाण्डु” को टाइटल गीत रिलिज ( यस्तो छ भिडियो )

काठमाडाैं । असोज १२ गतेबाट प्रदर्शनमा अाउने फिल्म ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ । गीतले फिल्मको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठले बताइन् ।…

Read More

“नेपथ्य”ले लण्डनमा प्रस्तुति दिने

काठमाडाैं । पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि तेस्रो पटक बेलायतमा प्रस्तुति दिने भएको छ । तर नेपथ्यको ओ टु एकेडेमीमा भने यो दोश्रो प्रस्तुति हुने छ । यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो…

Read More

फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत रिलिज

काठमाडाैं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत इन्टरनेट रिलिज भएको छ । सोमवार राजधानीका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन…’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् । राजनराज स्वयमको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन्…

Read More

‘मालिका’ मालिकाले सार्वजनिक गर्यो दोश्रो गीत

काठमाडाैं । रेखा फिल्मस्को प्रस्तुति फिल्म ‘मालिका’ को दोस्रो गीत ‘सर सर हावा बहन्छ कता हो’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द रचना तथा संगीत रहेको छ । आस्था राउत स्वरबद्ध गीतमा रेखा थापा र कमला ओलीको अभिनय देख्न सकिन्छ । भिडीयोमा महिला सशक्तिकरणलाई देखाउँन खोजिएको छ । मुख्य सहायक निर्देशक नवराज आचार्यका…

Read More

चलचित्र ‘बाँध मायाले’को टाइटल गीत सार्वजनिक

काठमाडौं । आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनको घोषणासहित चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको भिडियो रिलिज गरिएको छ । राजधानीमा बुधबार पत्रकार भेटघाट आयोजना गर्दै निर्माण पक्षले यो गीतको भिडियो रिलिज गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको शब्द पनि पोखरेलकै हो । यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । यो…

Read More

 ‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडाैं । ‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । हामी युवा संस्थाको व्यवस्थापनमा विराटनगरमा आगामी असोज १३ गते कार्यक्रम सम्पन्न हुने छ । सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक…

Read More

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत

काठमाडौँ । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत सर्वजानिक भएको छ । फिल्ममा नव–नायिका धिरज मगर र स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नायिकाले अभिनय गरेका छन्। ‘उडायो हावाले’को सफलता पछि फिल्म निर्माण टीमले पप शैलीको ‘लण्डनमा’ बोलको गीत सार्वजनिक गरेको हो । नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ बनाईएको गीतमा सुजिल…

Read More

राष्ट्रिय नाँचघर जमलमा ‘जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५’ हुँदै

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यही साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने…

Read More

म्युजिकल्ली बनाउनेलार्इ रोजीले पुरस्कृत गर्ने

काठमाडाैं । म्युजिकल्लीलार्इ भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘रोजी’ ले आफ्नो प्रचारको अस्त्र बनाएको छ । हालै यूट्युबमा रिलिज भएको फिल्मको गीत ‘फूल हैन…’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको छ । यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्ने निर्देशक निरक पौडेलले बताए । संयोजक सन्ध्या थापाका अनुसार, प्रतिस्पर्धीले ‘रोजी नेपाली…

Read More