
कीर्तिपुरको गीत ‘इतिहासको पानामा’ सार्वजनिक
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक भएको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् । प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म यहि असार १३ बाट प्रदर्शनमा आउने छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित फिल्ममा एसराज गरच, मदन…