“गीत गजल”को पहिलो गीत सार्वजनिक

रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म गीत गजलको पहिलो गीत सार्वजनिक भएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप र आरोहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । आगामी असोज २४…

Read More

राजेश पायल राइको स्वरमा “रातो गलबन्दी”को गीत सार्वजनिक

फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको गीतमा संगीत बिनोद खुम्बुको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र कोसिस क्षेत्री फिचर्ड छन् । गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ । साउन १७…

Read More

एक भयो ‘१९७४ एडी’ ब्याण्ड

नेपालको चर्चित तथा लोकप्रिय रक ब्यान्ड ‘१९७४ एडी’ फेरि एक भएको छ । करिब एक दशकअघि में भोकलिस्ट फिरोज स्याङ्देन अमेरिका गएपछि यो ब्यान्ड सुस्ताएको थियो । सो लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत ब्याण्ड बाट बिदा भए । बीचमा ब्यान्डले नयाँ सदस्यहरू मार्फत् आफूलाई अघि बढाउने कोशिस गरेको थियो । एल्बम पनि निस्कियो । तर…

Read More

सोमबारको अवसरमा मनिष रञ्जन बरालको शिवभजन रिलिज (भिडियो)

२३ असार, काठमाडाैँ – आज सोमबारको अवसर पारेर  गायक मनिष रन्जन बराल शिव भजन लिएर भक्तजन माझ आएका छन् । उनले शिव महिमा कहको भजन (मैले मेरो शिव खोज्न) बोलको भजन रिलिज गरेका हुन् उदयपुर जिल्ला साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ९ वर्षको उमेरदेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष…

Read More

राजेश पायल राईको “चन्चले नानी”

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन, किङ योगीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ…

Read More

‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक

समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राम कुमार केसीले छायाङ्कन गरेका…

Read More

मेनुका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक

गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द रहेको गीतमा हरी लम्सालको संगीत रहेको छ । भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् । रिमा काउचा मगर, मिनुज राना मगर र दिपेन गौतमको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन्…

Read More

“गलबन्दी” विवाद समाधान

केहि समय यता चल्दै आएको ‘गलबन्दी विवाद सकिएको छ । गीतमा शम्भु राईको नाम राख्ने सहमति भए संगै विवाद समाधान भयो । तर गीत बाट प्राप्त हुने रोयल्टी भने राईले पाउने छैनन् । प्रकाश सपुतले केहि हद सम्म मिलेको हो भनेर स्वीकारेका थिए भने राईले विभिन्न सस्थानमा उजुरी दिएका थिए । अब समस्या समाधान भए…

Read More

‘साईली’का हिट हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक (भिडियो)

‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका…

Read More

राजेश पायल राईको आवाज रहेकाे ‘दिक्तेल बजार-२’ सार्वजनिक

आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी.आर.अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार- २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ । धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पूर्वेली लोक गीतको बादशाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल बजार, माथि माथि हिमाली…

Read More