रेखाले गाइन् “तिमी बदनामी…”

अभिनेत्री रेखा थापाले चलचित्र नीरफूलका लागि तिम्री बदनामी…गीत गाएकी छिन् । यो चलचित्रमा उनी बार सिँगरको रुपमा प्रस्तुत भएकी छिन् । जहाँ उनले तिमी बदनामी गीत गाएको देख्न पाईन्छ । चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ । प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को यो नयाँ गीत दर्शकमाझ शुक्रबार रिलिज गरिएको छ । गीतमा कुनै…

Read More

‘लक्का जवान’ को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक

किरण केसीको प्रस्तुती रहेको फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने बाबुल र जुनु रिजाल काफ्लेको स्‍वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दिलिप…

Read More

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ‘सेन्टीभाइरस’को ‘पार्टी जिताइदे’

फिल्मको प्रदर्शन मिति एकसाता बाँकी रहदा ‘सेन्टीभाइरस’ निर्माण युनिटले फिल्मका लागि ‘पार्टी जिताइदे’ बोलको नयाँ गीत छायाँकन गरेको छ । निर्माण युनिटले फिल्मको प्रमोसनल गीतको रुपमा मंगलबार उक्त गीत छायाँकन गरेको हो । गीत चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भित्र छायाँकन गरिएको छ । गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुञ्जाउँदै छायाँकन…

Read More

ट्रेन्डिङ १ मा ‘हात्ती ढुंगामा’

‘प्रेम गीत’ ‘प्रेम गीत २ ‘को सफलता पछि निकै कौतुहलता सृजना गरेको बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ ओएसआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। उक्त गीत सार्वजनिक भएको २ दिन नबित्दै ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । १ मिलियन भ्युज पाएको छ भने गीतलाई करिब ५७ हजारले लाईक…

Read More

‘प्रेम गीत ३’ को गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक, युट्युबमा कोरियोग्राफीको तारिफ

बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ । गीतमा सागर आले र मेलिना राइको स्वर, हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन् । गीत सार्वजनिक भएसँगै गीतमा रहेको कविराज गहतराजको कोरियोग्राफीको तारिफले चर्चा बटुलेको छ भने प्रदिप…

Read More

लभ डायरिजको तेस्रो गीत ‘अधुरो लाग्छ मेरो जीवन ’सार्वजनिक

फिल्म ‘लभ डायरीज’मा समावेश तेस्रो गीत सार्वजनिक भएको छ । ‘अधुरो लाग्छ मेरो जीवन ’ बोलको गीतमा प्रताप दास र प्रबिसा अधिकारीको स्वर रहेको छ । प्रबिन पौड्येलको संगीत रहेको गीतमा शब्द मनस विक्रम थापाको रहेको छ । गीतलाई बिशेस देव पाण्डेले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । भिडियोमा अभिनेता सुशील…

Read More

‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक

फिल्म ‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत र ट्रेलरको सफलता पछी फिल्मको तेश्रो गीत निर्माण टिमले सार्वजनिक गरेको हो । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराईको स्वर र शब्दमा अन्जु पन्तको स्वरसमेत समावेश गरिएको छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले फिल्मका लीड एक्टर निकिता चाण्डक र…

Read More

‘जिन्दगीको के छ र भर’, लिरिकल भिडियो युट्युबमा सार्वजनिक

फिल्म सेल्फी किंगको गीत ‘जिन्दगीको के छ र भर’ सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए संगै फिल्म चर्चाको शिकारमा रहेको छ । गीतमा सुबाश भुषालको संगीत, सुरज गैरे ‘विवश’ को शब्द, केतन छेत्रीको स्वर र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। गीत मार्मिक रहेको छ । फिल्ममा अन्य मान्छेहरुलाई हसाएर मनोरंजन गराउने हास्य…

Read More

लव जोनको गीत ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक

फिल्म लव जोनको गीत ‘मुटुमै हान्यो मायाले’ सार्वजनिक भएको छ । गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । गीतमा बिक्रम कार्की र प्रेरणा बोहरा फिचरिङ छन् । फिल्म बिजि बर्मा फिल्मसको ब्यानर, ओम कार्किको निर्माण तथा सावर अधिकारीको सह निर्माणमा निमार्ण भएको हो । शंकर अधिकारी घायलको निर्देशन रहेको…

Read More

कमलाको स्वर सहित प्रिष्मा र प्रिन्सीको अभिनय समेटर “लभ डायरी”को गीत सार्वजनिक

सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘छम छम’ बोलको गीतमा फिल्मका अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतको…

Read More