गायिका मेलिना राईको आवाजमा ‘तिमी आयौ’

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ…

Read More

कमल बुढाथोकीको ‘लाउरेको छोरीले’ सार्वजनिक

१९ कार्तिक, काठमाडाैँ । कमल बुढाथोकीको नयाँ लोक दोहोरी गीत ‘लाउरेको छोरीले’ सार्वजनिक भएको छ । कमल बुढाथोकीको युट्युब च्यानलबाट नै सोमबार उक्त गीत सार्वजनिक भएको हो । सोमबार सार्वजनिक भएको उक्त गीतमा अमर दीप बुढाथोकी, शान्ता बस्नेत र लक्ष्मण गिरीले स्वर दिएका छन् । गीतको शब्द कमल बुढाथोकीको नै रहेको छ । अमर दीपको…

Read More

प्रमोद खरेल र मेलिना राईको ‘सुनरीमै’ सार्वजनिक

काठमाडाैँ । गायक प्रमोद खरेल र मेलिना राईको आवाजमा ‘सुनरीमै’ बोलको गीत सार्वजनिक भएको छ । ब्ल्याक ब्रोज इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत यो गीत बिहीबार सार्वजनिक भएको हो । विश्व गाैडेलले रचेको शब्दमा गायक खरेल र राईले स्वर भरेका छन् भने दीपक शर्माको संगीत रहेको छ । ए वान म्युजिसियन केटीएममा रेकर्ड गरिएको गीतमा किशोर…

Read More

प्रताप दास र शान्ति श्री परियारको लोक दोहोरी ‘टिकटक बहस’ सार्वजनिक

काठमाडाैँ । प्रताप दास र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत सार्वजनिक भएको छ । शनिबार प्रताप र शान्ति श्रीको ‘टिकटक बहस’ सार्वजनिक भएको हो । शान्ति श्री परियार कै शब्द र संगीत रहेको गीतमा प्रताप दास र परियारको आवाज रहेको छ । जसलाई सुदिप सागरले एरेन्ज गरेका छन् । त्यस्तै गीतको भिडियोलाई दीपेन्द्र…

Read More

चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको मृत्यु

एजेन्सी। चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ बर्षको उमेरमा निधन भएको छ। गत अगस्टको पहिलो साता कोरोना संक्रमित भएका उनको शुक्रबार दिउँसो चेन्नईमा निधन भएको हो। हिन्दी, तेलुगुल, तमिल, कन्नड लगायतका भाषामा स्वर भरेका थिए। हिन्दी फिल्ममा कमल हसन, जैकी श्राफ, सलमान खान आदि हिरोका गायकका रुपमा समेत चिनिन्थे। उनी भारत सरकारबाट पद्म श्री र…

Read More

सज्जा चौलागाईं बनिन् नेपाल आईडल सिजन ३ विजेता

नेपाल आइडलको तेश्रो सिजनको उपाधि सज्जा चौलागाईँले जितेकी छिन् । यससँगै उनी उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बन्न सफल भइन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पाएकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । तर फाईनल भने नाटकीय बन्न पुग्यो । अन्तिम समयमा आइडलका…

Read More

‘आमा’ टिमको ‘चिसो मान्छे’ रिलिज घोषणा

कोरोना भाइरसका कारण ५ महिनायता फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । जसले गर्दा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौं बेरोजगार भएका छन् । संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने सम्भावना झिनो छ । यद्यपि, लकडाउनको समयमा विभिन्न निर्माता/निर्देशकले फिल्म निर्माणको घोषणा भने गरिरहेका छन् । सामाजिक विषयवस्तुलाई गहन…

Read More

युट्युब ट्रेन्डिङमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’

युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द÷सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका…

Read More

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ सार्वजनिक

४ भदाै, काठमाडाैँ – गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार दुर्गेशले ‘आलु जस्तो गायक’ गीत सार्वजनिक गरेका हुन् । पछिल्लो समय उनी ‘ट्रोल’को सिकार बनेका छन् । ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए ।…

Read More

दर्शकले मन पराए दुर्गेशको ‘बिच्च बिच्चमा २’

गायक दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’ले गत वर्ष निकै सफलता पायो । यसै गीतको सफलता पछि थापाले ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरेका छन् । सार्वजनिक भएको चाैथो दिनमा नै यस गीतले १२ लाख भन्दा बढी दर्शक पाएको छ । गायक थापाको स्वरमा ‘बिच्च बिच्चमा २’ को एउटा फोटो खिच बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक…

Read More