
राजेश हमालसँग भिडियोमा देखिए सचिन परियार (भिडियो)
काठमाडाैँ । कमला घिमिरे, करूणा राइ र गोविन्द पाैडेलको ‘बरको छाँयाले’ गीत सार्वजनिक भएको छ । सोमबार इनाक्क्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गोविन्द पाैडेलको शब्द र संगीत रहेको गीतमा बाल गायिका कमला घिमिरेसहित करूणा राइ र गोविन्द पाैडेलको स्वर रहेको छ । त्यस्तै, गीतमा कृष्ण बिके (भाञ्जा)ले संगीत संयोजन गरेका छन्…