
‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘प्रेमगीत-३’ले जित्यो उत्कृष्ट चलचित्रको अवार्ड
काठमाडाैँ । नेपाली सुपरहिट फिल्म ‘प्रेमगीत-३’ले अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”मा उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेको छ । “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा फिल्मले यो पुरस्कार पाएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । उनले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा प्रेमगीत ३…