सुटिङ अगाडी नै चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स बिक्री

काठमाडाैँ । चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश…

Read More

मैले कथा भन्ने कोशिस गरेको हुँ : सरोज खनाल

काठमाडौँ । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो…

Read More

जुलेबीको ‘टिजर’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुन् । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता…

Read More

साउन २७ गते न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने

काठमाडाैँ। नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने भएको छ । अवार्डको मूल नारा नै ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ । न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा अवार्ड आयोजना हुन…

Read More

‘जारी’ प्रदर्शनको १०० दिन पूरा, १७ करोड बढीको व्यापार

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल…

Read More

यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

काठमाडाैँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको छ । स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार…

Read More

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड

काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए । उनले भने,“पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ…

Read More

अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेलाकाठमाडौँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेला परेका छन्। बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका प्रहरीले जनाएको छ।घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको…

Read More

नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो ‘परस्त्री’

काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ”, उनले भने । चलचित्र…

Read More

३६ दिनमै निश्चल बस्नेतको ‘दिमाग खराब’ को इन्ड क्ल्याप

काठमाडाैँ । निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को छायाङ्कन सम्पन्न भएको छ । छायाङ्कन सुरु भएको ३६ दिनमा चलचित्रको छायांकन सकिएको छ । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म ४ दिन अगावै सकिएको हो । सोमबार काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम दृश्य खिच्दै फिल्मको ‘इन्ड क्ल्याप’ गरिएको हो । फिल्म काभ्रेको पाँचखाल…

Read More