
कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा नीर शाहको नाम सिफारिस
काठमाडौं / राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको छ । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिमा शाहले राष्ट्रिय सभा सदस्यका लागि आफ्नो नाम टिपाएका हुन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट अन्तिम दिनमा उम्मेदवार…