चैत्र ३० मा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’
काठमाडौं / विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै सिनेमा…