Manoranjan

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७५’ सम्पन्न

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान…

Read More

विवेकले शेयर गरेको ऐश्वर्याको ट्रोलमा सोनमको प्रतिक्रिया -‘घटिया’

एक जमाना थियो जव ऐश्वर्या र विवेक ओवराय गहिरो प्रेममा थिए। तर सम्वन्धमा दरार आएपछि दुवैजना अलग भए ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् विवेक ओवरायले पनि प्रियंका अल्भासँग विवाह गरे । अहिले उनीहरु आआफ्नै गृहस्थीमा रमाइरहेका छन् । यद्यपी बलिउड मिडियामा यदाकदा यी जोडिको प्रेमचर्चा अझैपनि चल्ने गर्दछ । भारतमा भर्खर लोकसभाको चुनाव सकिएको छ…

Read More

जेठमा काठमाण्डाैँ आउँदै नेहा कक्कड़

भारतीय गायिका नेहा कक्कड पहिलो पटक काठमाडा आउने भएकी छन् । २५ सय दर्शक माझमा ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख…

Read More

‘पोई पर्यो काले’ निर्माण हुने

काठमाण्डौमा एक कार्यक्रम गर्दै फिल्म ‘पोई पर्यो काले’ निर्माण घोषणा भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुने फिल्म चलचित्र बोर्ड अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले शुभसाइत गरेका थिए । फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका…

Read More

फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा

काठमाडौं । फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । यो फिल्ममा अंकित शर्माले डेब्यु गर्दैछन् । डेब्यु गर्न लागेका अंकित निर्देशक अशोक शर्माका छोरा हुन् । फिल्ममा मुख्य भूमिका अकिंत खड्का हुने बताइएको छ । फिल्मको लेखक तथा निर्देशक अशोक शर्मा रहेका छन् । फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना,…

Read More

‘माया बस्छ कि के हो ?’ निर्माण हुने

फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा भएको छ । राजु अधिकारीको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म मार्फत सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दै छन् । असार दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने तथा फिल्मको प्रस्तुतकर्तामा…

Read More

प्रेम दिवसको ट्रेलर सार्वजनिक

यहि जेठ ३१ बाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेम दिवसको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, आयुषमान जोशी र बिशाल खरेलको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो । म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रदीप…

Read More

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण बिक र राजेन्द्र भट्टको आवाज रहेको छ भने शब्द तथा संगीत भट्टको र संगीत संयोजन बिकको रहेको छ । बिनोद न्यौपाने र जुना सुन्दास फिचर्ड भिडियोमा शृंगार बिमला तामांगले गरेकी हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीत छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो…

Read More

बाल गायक आयुष घिमिरेको “आमा” बजारमा

निकै नै मधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । आमा बोलको सो गीत निकै नै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार…

Read More

फ्राइडे रिलिजः हलमा ” जात्रै जात्रा ” र ” बीर बिक्रम २ “

आज शुक्रबारबाट फिल्म जात्रै जात्रा र बीर बिक्रम २ अल नेपाल रिलिज भएको छ । फिल्म वीर विक्रम २ बीर बिक्रम को सिरिज हो भने जात्रै जात्रा फिल्म जात्राको सिक्वेल हो । निर्देशक प्रदिप भट्टराईले सुपरहिट फिल्म ‘जात्राको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्देशन गरेका हुन् जुन बीचमा उनले फिल्म ‘शत्रुगते’ निर्देशन गरिसकेका छन् । जात्रा…

Read More