
‘झट्का’ को पहिलो गीत सार्वजनिक
फिल्म ‘झट्का’ को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएको छ । गीतमा मनिष रेश र सहिमा श्रेष्ठले आवाज, दिनेश सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियोमा सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ फिचर्ड छन् । रमेश बिसुङ्खेको लेखन तथा निर्देशन रहेको फिल्म जेष्ठ…