
सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने, ‘खेल’को शुभमुहूर्त
काठमाडौं / अभिनेत्री सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । बलिउडका दर्जनौं सिनेमामा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् । यो सिरिजमा सुरक्षाका अलवा भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी,…