Sat. Oct 26th, 2024

भदौ १३ गते रिलिज हुने फिल्म ‘उत्सव’को साथीको साथ मा बोलको अफिसियल गीत रिलिज गरिएको छ ।चर्चित गायक सविन राई र सनुप पौडेलको स्वर रहेकोगीतमा सौगात मल्ल, गौरव पहाडी र संजोग कोइराला लाई विषेश रुपमा उतारिएको छ ।फिल्ममा प्रकृति श्रेष्ठ र मेनुका प्रधानको पनि मुख्य भुमिका रहेको छ ।utsav
उक्त गितलाई सुरेश राईले संगीत दिएका हुन भने कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन । कुमार भट्टराईले निर्देशन गरेको फिल्मलाई सोबिज प्रोडक्सनले निर्माण गरेको हो ।
हेर्नुस  ‘साथीको साथ मा बोल’को पहिलो अफिसियल गीत: