ग्ल्यामरस लुकमा लन्चिंग कार्यक्रममा पुगिन प्रियंका (फोटोफिचर)

बलिउड नायिका प्रियंका चोपड़ा शुक्रवार एक प्रीमियम चकलेट बार को लन्चिंग कार्यक्रममा सहभागी भईन।कार्यक्रममा प्रियंका निक्कै ग्ल्यामर ग्रीन ड्रेसमा नजर आएकी थिइन। यो ड्रेस को डिजाइन Toni Maticevski ले गरेका हुन।
प्रियंका यतिबेला ‘बाजीराव मस्तानी’ र ‘दिल धड़कने दो’ को शूटिंगमा व्यस्त थिईन। यि दुवै फिल्म अर्को साल रिलिज हुदैंछ।
हेर्नूस प्रियंका चोपड़ाको यि तस्वीरहरु:
6264__1

2
6265__3 6266__4 6266__5

 

Back To Top