Tue. May 13th, 2025
ld; g]kfn @)@) sf7df8f}F, @) dªl;/M gofF ld; g]kfn jN8 @)@) ljh]tf gd|tf >]i7, ld; g]kfn ;'k/g]zgn l;dn sfGo"lhof ld; g]kfn OG6/g]zgn ;GWof zdf{ / ld; g]kfn cy{ ;'lk|of >]i7 ljh]tf 3f]if0ffkl5 . t:jL/M k|bLk/fh jGt, /f;;

 काठमाडौं : मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। शनिवार साँझ भएको फिनालेमा श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्।
मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई
अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।
कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ ।
तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई संझिएकी थिइ । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

Leave a Reply