Fri. May 9th, 2025

अाउँदाे फागुन ९ गतेबाट प्रदर्शनमा अाउँने तय भएकाे फिल्म ‘सेन्टी भाइरस’ ले दाेस्राे गीत पार्टी जिताइदे सार्वजनिक गरेकाे छ। फिल्म ‘सेन्टी भाइरस’को आफ्नो पार्टी जिताइदे बोलको गीतको भिडियोमा कलाकारहरु कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई, एलिश राई, सञ्जु शाह लगायत फिचर्ड छन् ।

‘सेन्टी भाइरस’को सार्वजनिक दोश्रो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द र प्रमोद खरेल अनि विद्या मन्जु तिवारीको स्वर छ । फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे र दयाहाङ राईको मुख्य भूमिका छ । फिल्म यही शुक्रबार, फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Leave a Reply